‘बीमाको क्षेत्र फराकिलो छ तर अझै साक्षरता बढाउन जरुरी छ’

काठमाडाैं – मानिसहरू सधैँ जोखिम र त्यसबाट उत्पन्न हुने चुनौतीहरूको सामना गरिरहेका हुन्छन्। जीवनमा आइपर्ने जोखिम र दुर्घटनाको संरक्षणका लागि बीमा महत्त्वपूर्ण बनिरहेको छ। बीमाले चुनौतीहरूको सामना गर्न र जोखिम क्षति कम गर्न मद्दत पुर्‍याउँछ। पछिल्लो समयमा बीमा क्षेत्रमा देखिएको सकारात्मक परिवर्तनका कारण नागरिकहरूको आकर्षण र बीमाप्रति सचेतना बढिरहेको छ। बीमा क्षेत्रलाई विश्वसनीय र नागरिकको … Continue reading ‘बीमाको क्षेत्र फराकिलो छ तर अझै साक्षरता बढाउन जरुरी छ’