रिलायन्स स्पिनिङ्ग मिल्स आईपीओ रोक्नुपर्ने अवस्थामा कसरी पुग्यो ?

काठमाडौं – केही दिनदेखि चर्चा, चासो र आलोचनामा रहेको रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ निष्काशन प्रक्रिया तत्कालका लागि रोकिएको छ। बुधबार बसेको नियामक निकाय नेपाल धितोपत्र बोर्डको बैठकले तत्कालका लागि आईपीओ जारी रोकेको छ। कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिँदा घोटाला भएको विषय संघीय संसदको सार्वजनिक लेखा समितिमा प्रश्न उठेपछि धितोपत्र बोर्ड आईपीओ प्रक्रिया रोक्ने निर्णयमा पुगेको … Continue reading रिलायन्स स्पिनिङ्ग मिल्स आईपीओ रोक्नुपर्ने अवस्थामा कसरी पुग्यो ?