अग्राधिकार शेयर जारी गर्दै तीन बैंक
काठमाडौं – अग्राधिकार शेयर जारी गर्नका लागि २ वाणिज्य बैंक र एक विकास बैंकले प्रस्ताव गरेका छन्। नेपाल राष्ट्र बैंककाअनुसार नबिल बैंक, एनआइसी एशिया बैंक र कामना सेवा विकास बैंकले अग्राधिकार शेयर जारी गर्नका लागि प्रस्ताव गरेका हुन्। राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर सम्बन्धमा विभिन्न १२ मापदण्ड तोकेको छ। यसमा कुनै बैंकको जोखिम सम्पत्तिको … Continue reading अग्राधिकार शेयर जारी गर्दै तीन बैंक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed