परिवर्त्य विदेशी मुद्रा भनेको के हो ?

काठमाडौं – नेपालमा सटहीका लागि अनुमति पाएका विदेशी मुद्राहरुलाई परिवर्त्य विदेशी मुद्राको रुपमा लिइन्छ। वित्तीय चेतनाका लागि केन्द्रीय बैंकले जारी गरेको सन्देशअनुसार हाल नेपालमा २० वटा परिवर्त्य विदेशी मुद्राका रहेका छन्। विदेशी विनिमय कारोबारको इजाजतपत्र प्राप्त गरेका बैंक तथा वित्तीय संस्था तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट सटही गर्न सकिने गरी दैनिक रुपमा विनिमय दर प्रकाशित … Continue reading परिवर्त्य विदेशी मुद्रा भनेको के हो ?