ऋण तिर्न नसक्दा ५० हजार ऋणी खराब सूचीमा

काठमाडौं – पछिल्लो समय खराब सूचीमा पर्नेको संख्या बढ्दै गएको छ। आर्थिक मन्दीका कारण पछिल्लो समय खराब सूचीमा पर्नेको संख्या दिनानुदिन बढ्दै गएको हो। अहिले दैनिक खराब सूचीमा पर्नेकाे संख्या ३ सयकाे हाराहारीमा रहेकाे छ। चालु आर्थिक वर्ष २०८०/८१ को असारको तेस्रो सातासम्मको तथ्यांकलाई हेर्ने हो भने खराब सूचीमा पर्नेको संख्या ५० हजार पुगेको छ। … Continue reading ऋण तिर्न नसक्दा ५० हजार ऋणी खराब सूचीमा