दोब्बर ब्याजमा निक्षेप संकलन गर्दै कम ब्याजमा राष्ट्र बैंकमा पैसा राख्दै बैंक

काठमाडौं – लामो समययता बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह बढ्न नसक्दा बैंकहरु चिन्तित देखिन्छन्। बैंक तथा वित्तीय संस्था आफूले संकलन गरेको निक्षेप केन्द्रीय बैंकमा लगेर थुपार्नु पर्दा चिन्तित देखिएका हुन्। त्यति मात्रै नभई महँगो ब्याजमा संकलन गरेको निक्षेप सस्तो ब्याजदरमा नेपाल राष्ट्र बैंकमा थुपारेर राख्नुपर्दा पनि बैंक तनावमा देखिएको अनुमान लगाउन सकिन्छ । पछिल्लो … Continue reading दोब्बर ब्याजमा निक्षेप संकलन गर्दै कम ब्याजमा राष्ट्र बैंकमा पैसा राख्दै बैंक