सिबिडिसी आएपछि बैंकहरुले नयाँ–नयाँ भुक्तानीका उपकरणहरु थप गर्न सक्छन् : निर्देशक धुँजु
काठमाडौं– नेपाल राष्ट्र बैंकका निर्देशक कृष्णराम धुँजुले सिबिडिसी आएपछि बैंकहरुले नयाँ– नयाँ भुक्तानीका उपकरणहरु थप गर्न सक्ने बताएका छन्। नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ को चौथो सत्र ‘नेपालमा डिजिटल इकोसिस्टम वर्तमान परिदृश्य र क्रस बोर्डर पेमेन्टका चुनौती’ लाई सम्बोधन गर्दै उनले कागजी मुद्रामा गर्न नसक्ने कामहरु सिबिडिसी आएपछि सहजै गर्न सकिने बताएका हुन्। उनले सिबिडिसी भनेको … Continue reading सिबिडिसी आएपछि बैंकहरुले नयाँ–नयाँ भुक्तानीका उपकरणहरु थप गर्न सक्छन् : निर्देशक धुँजु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed