करिब ११ करोडको लागतमा भक्तपुरको नलिञ्चोकमा हेलिप्याड सञ्चालन
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रुपमा सञ्चालनमा आएको छ। सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको हो। उक्त हेलिप्याडको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आज उद्घाटन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापनमा हेलिप्याड उपयोगी हुने विश्वास व्यक्त … Continue reading करिब ११ करोडको लागतमा भक्तपुरको नलिञ्चोकमा हेलिप्याड सञ्चालन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed