अग्राधिकार शेयर के हो ?

काठमाडौं – कुनैपनि कम्पनीको कुनैपनि स्वामित्वमा सामान्य शेयरधनीहरुको भन्दा अधिक अधिकार हुन्छ भने त्यो नै अग्राधिकार शेयर हो। यसलाई अंग्रेजीमा प्रिफरेन्स शेयरपनि भनिन्छ। कुनैपनि कम्पनीले आर्जन गरेको मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी अग्राधिकार शेयर जारी गरेको हुन्छ। अग्राधिकार शेयर संस्थाको पुँजीको रुपमा रहने गर्दछ। संस्थाको पुँजीको रूपमा रहने भएता पनि यसको शेयरधनीले संस्थाको … Continue reading अग्राधिकार शेयर के हो ?