काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा पर्यटन मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट विनियोजन गरेको बताएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को आयव्यय विवरण एवम् बजेट संघीय संसदको संयुक्त बैठक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।

प्रतिक्रिया