राष्ट्र बैंकको कारबाहीमा ११ वाणिज्य बैंक

काठमाडौं– पछिल्लो समय बैंकका सञ्चालकहरुले नेपाल राष्ट्र बैंकलाई नै अटेरी गर्ने गरेको पाइएको छ। बैंकका सञ्चालकहरुले नियामक निकाय राष्ट्र बैंकले जारी गरेको नियम विपरीत काम गर्ने गरेको पाइएको हो। नेपाल राष्ट्र बैंकलाई बैंकका सीईओ, सञ्चालकहरुले अटेरी गरेको आधारको रुपमा राष्ट्र बैंकको कारबाहीमा परेका बैंकहरुलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ। यदि कुनैपनि बैंकहरुले राष्ट्र बैंकको नियम … Continue reading राष्ट्र बैंकको कारबाहीमा ११ वाणिज्य बैंक