काठमाडौं – महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा दिवस राज ओली नियुक्त भएका छन् । कम्पनीको वैशाख २० गते बसेको संचालक समितिको ७६औं बैठकले नायव प्रमुख कार्यकारी अधिकृत ओलीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
ओलीलाई आज शुकबार (वैशाख २१ गते) देखि लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।






About Us
प्रतिक्रिया