नबिल बैंकले ५ अर्बको अग्राधिकार शेयर निष्काशन गर्ने
काठमाडौं–नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने भएको छ । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । संचालक समितिको बैठकले ८ वर्षे अवधिका लागि पर्पेचुअल प्रकृत्तिको अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेकाे छ । नियामक निकायले स्वीकृत दिएपछि उक्त शेयर जारी हुनेछ । बैंकले प्रतिइकाइ १०० रुपैयाँ दरका … Continue reading नबिल बैंकले ५ अर्बको अग्राधिकार शेयर निष्काशन गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed