कर्जा पुर्नतालिकिकरणको समय एक वर्षले मात्रै समस्या समाधान हुँदैन

काठमाडौं – लामो समय यता लघुवित्त संस्थाहरुको खराब कर्जा बढ्दो छ । हाल मानिसहरुले आफुसँग पैसा हुँदाहुँदै कर्जाको सावाँ तथा ब्याज  नतिरेका हुन् भन्ने जस्ता कुरा आइरहेको समयमा समता घरेलु लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेकाे भने लघुवित्त संस्थाका सदस्यहरुले कर्जा नतिर्नु पछाडिको बुझाई भिन्नै रहेको छ । बैंकिङ्ग समाचारको लघुवित्त बहस कार्यक्रममा बोल्दै … Continue reading कर्जा पुर्नतालिकिकरणको समय एक वर्षले मात्रै समस्या समाधान हुँदैन