प्रभु बैंकका डीसीईओ न्यौपाने पक्राउ परेसँगै बैकिङ्ग क्षेत्रमा तरंग, नबिल बैंकका ज्ञवालीले स्टाटस मार्फत पोखे आक्रोश

काठमाडौं– केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेसँगै यतिबेला बैकिङ्ग क्षेत्रमा तरंग मच्चिएको छ । पक्राउ प्रकरणमा बैकिङ्ग क्षेत्रमा आवद्ध व्यक्तिहरुले आ–आफ्ना धारणा राखिरहेका छन् । यसैबीच नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले बुधबार सामाजिक संञ्जालमा स्टाटस लेख्दै पक्राउ सम्बन्धी असन्तुष्टि जनाएका छन् । डिसीईओ … Continue reading प्रभु बैंकका डीसीईओ न्यौपाने पक्राउ परेसँगै बैकिङ्ग क्षेत्रमा तरंग, नबिल बैंकका ज्ञवालीले स्टाटस मार्फत पोखे आक्रोश