सुपर र श्रृजनशील लघुवित्तले आगामी वर्ष लाभांश वितरण गर्न नपाउने

काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा दुईवटा लघुवित्त वित्तीय संस्थालाई लाभांश वितरणमा रोक लगाउने भएको छ । केद्रीय बैंकले चालु आर्थिक वर्षमा पुँजी कोष नपुर्याएको भन्दै लाभांशमा रोक लगाउने भएको हो । केन्द्रीय बैंकले सुपर र श्रृजनशील लघुवित्तलाई अर्को वर्ष लाभांश वितरणमा रोक लगाएको हो । राष्ट्र बैंकको निर्देशनमा लघुवित्तहरूले कुल जोखिम सम्पत्तिको ४ … Continue reading सुपर र श्रृजनशील लघुवित्तले आगामी वर्ष लाभांश वितरण गर्न नपाउने