नेपालमा पीईभीसीको एक दशक

काठमाडौं-विगतमा बैंक तथा वित्तीय संस्थाहरुले परम्परागत शैलीमा लगानीलाई विस्तार गरिरहेका थिए । तर अहिले उद्यमी र लगानीकर्ताको समूह मिलेर लगानीका लागि सामुहिक रूपमा स्रोत जुटाउने चलन सुरु भएको छ । त्यसका नियमनहरु पनि बनिरहेका छन । त्योसँगै आम लगानीकर्ताहरु यी अवधारणाहरूसँग परिचित भए । फलत निजी इक्विटी र भेन्चर क्यापिटलको अवधारणा पनि शुरु भयो । … Continue reading नेपालमा पीईभीसीको एक दशक