राष्ट्र बैंक भन्छ: लघुवित्त क्षेत्रमा संस्था र ऋणीहरुकै कारण समस्या सिर्जना भयो

पछिल्लो समय लघुवित्तको विषयमा सर्वसाधरणको चासो निकै बढेको देखिन्छ । लघुवित्तविरुद्ध विगत २ वर्षदेखि लगातार रुपमा विभिन्न आन्दोलनहरु भइरहेका छन । कतिपयले लघुवित्तको संस्थाको गल्ति बताउँदै आएका छन् भने धेरैले अराजक समूहले राजनितीक चलखेल गरेको बताएका छन् । यस्तै लघुवित्त संस्थाहरु गाउँका पिछडिएका वर्गका लागि वित्तीय पहुँच पुर्याउने, ग्रामीण जनस्तरलाई बैंक तथा वित्तीय क्षेत्रसँग जोड्ने, … Continue reading राष्ट्र बैंक भन्छ: लघुवित्त क्षेत्रमा संस्था र ऋणीहरुकै कारण समस्या सिर्जना भयो