नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त हुँदै

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त हुने भएका छन् । आज बस्ने मन्त्रीपरिषद् बैठकले कार्कीलाई नियुक्ति दिने भएको हो । कार्कीले नेपाल राष्ट्र बैंकमा ३० वर्ष कार्य गरी कार्यकारी निर्देशकको रुपमा सेवा निभृत्त भएका थिए । कार्कीले ग्रामिण विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ४ वर्ष कार्य गरेका थिए । कार्कीले त्रिभुवन … Continue reading नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त हुँदै