कान्तिपुर फर्मास्यूटिकल्स ल्याबको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं – कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आजदेखि प्राथमिक शेयर (आईपीओ)आवेदन खुलाएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाका पाँचखाल नगरपालिका … Continue reading कान्तिपुर फर्मास्यूटिकल्स ल्याबको आईपीओमा आजदेखि आवेदन दिन सकिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed