१२ लाख कित्ता आईपीओ निष्कासन गर्दै आशुतोष इनर्जी, नाफा बढेर ९ करोड ७७ लाख पुग्यो

काठमाडौं – सर्वसाधारणका लागि १२ लाख कित्ता प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारीमा रहेको आशुतोष इनर्जी लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणअनुसार खुद नाफा बढेर ९ करोड ७७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको … Continue reading १२ लाख कित्ता आईपीओ निष्कासन गर्दै आशुतोष इनर्जी, नाफा बढेर ९ करोड ७७ लाख पुग्यो