६६ करोडको आईपीओको तयारीमा पिपुल्स इनर्जी, खिम्ती–२ सहित आधा दर्जन आयोजनामा लगानी

काठमाडौं – सर्वसाधारणका लागि ६६ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारीमा रहेको पिपुल्स इनर्जीको वित्तीय अवस्था अझै कमजोर देखिएको छ । कम्पनीको नाफा लगातार दुई आर्थिक वर्षदेखि ऋणात्मक छ । यद्यपि, अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको नोक्सानी केही घटेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को … Continue reading ६६ करोडको आईपीओको तयारीमा पिपुल्स इनर्जी, खिम्ती–२ सहित आधा दर्जन आयोजनामा लगानी