आईपीओ निष्कासनको तयारीमा श्री डिस्टिलरी, नाफा बढेर ८९ लाख पुग्यो
काठमाडौं – सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारीमा रहेको श्री डिस्टिलरी लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार खुद नाफा बढेर ८९ लाख पाँच हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा आठ लाख ५८ हजार रुपैयाँ मात्रै थियो। यसरी एक वर्षमै कम्पनीको खुद … Continue reading आईपीओ निष्कासनको तयारीमा श्री डिस्टिलरी, नाफा बढेर ८९ लाख पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed