जनप्रतिनिधिकै आर्थिक विश्वसनीयतामाथि प्रश्न: बैंकिङ्ग कसुरमा तीन वर्षमा ३९ जनप्रतिनिधि पक्राउ, वडा अध्यक्ष सबैभन्दा बढी

काठमाडौं – जनताको मतबाट निर्वाचित भएर सार्वजनिक जिम्मेवारीमा पुगेका जनप्रतिनिधिहरू नै बैंकिङ्ग कसुरको अभियोगमा पक्राउ पर्ने गरेका छन्। मन्त्रीदेखि सङ्घीय सांसद, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसम्मका जनप्रतिनिधि चेक अनादरलगायत बैंकिङ्ग कसुरका मुद्दामा पक्राउ परेका छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्ला तीन आर्थिक वर्षमा मात्रै बैंकिङ्ग कसुरको अभियोगमा ३९ जना जनप्रतिनिधि पक्राउ परेका छन्। पक्राउ पर्नेमा … Continue reading जनप्रतिनिधिकै आर्थिक विश्वसनीयतामाथि प्रश्न: बैंकिङ्ग कसुरमा तीन वर्षमा ३९ जनप्रतिनिधि पक्राउ, वडा अध्यक्ष सबैभन्दा बढी