दसैंको कारोबारमा देखियो नक्कली नोटको जोखिम, तिहारमा सतर्कता आवश्यक

काठमाडौं – दसैंका बेला भएका नक्कली नोटको कारोबारसम्बन्धी घटनाले चाडपर्वमा नगदको कारोबार गर्दा सतर्कता अपनाउनुपर्ने देखाएको छ। ओखलढुङ्गामा बोका खरिद गर्दा १९ हजार रुपैयाँका नक्कली नोट प्रयोग भएको र झापामा ३५ हजार भारतीय रुपैयाँ बराबरका नक्कली नोट बरामद भएको थियो। दसैं सकिएर तिहार नजिकिँदै गर्दा बजारमा किनमेल, पशु चौपायाको खरिदबिक्री, मेला तथा अन्य गतिविधिमा नगदको … Continue reading दसैंको कारोबारमा देखियो नक्कली नोटको जोखिम, तिहारमा सतर्कता आवश्यक