पुँजी बजार सुधारका लागि अर्थमन्त्रीले ल्याए २१ बुँदे ‘एक्सन प्लान’, क्यापिटल मार्केट डिस्कोर्शमा उठेका विषय अधिकांश समेटिए (पूर्णपाठ)

काठमाडौं – अर्थमन्त्री डा‍‍. स्वर्णिम वाग्लेले पुँजी बजारको सुधारका लागि २१ बुँदे ‘एक्सन प्लान’ ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति समेत रहेका डा.वाग्लेले नेपालको समग्र पुँजी बजारको दीर्घकालीन सुधार लक्ष्यसहित २१ बुँदे ‘एक्सन प्लान’ ल्याएका हुन्। सोमबार सार्वजनिक एक्सन प्लानअनुसार अर्थमन्त्री वाग्लेले पहिलो लक्ष्य आईपीओ निष्कासन प्रणालीलाई व्यवस्थित बनाउने लिएका छन्। यसका लागि … Continue reading पुँजी बजार सुधारका लागि अर्थमन्त्रीले ल्याए २१ बुँदे ‘एक्सन प्लान’, क्यापिटल मार्केट डिस्कोर्शमा उठेका विषय अधिकांश समेटिए (पूर्णपाठ)