बाढीले बगाएको बैंकको भल्ट फोडेर लाखौं रुपैयाँ चोरी गरेको आरोपमा २९ जना पक्राउ

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएको नगद रकम रहेको बैंकको भल्ट तोडफोड गरी लाखौं रुपैयाँ चोरी गरेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट प्रहरीले ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले उक्त नगद … Continue reading बाढीले बगाएको बैंकको भल्ट फोडेर लाखौं रुपैयाँ चोरी गरेको आरोपमा २९ जना पक्राउ