बाढीमा बगेर आएको बैंकको भल्ट फोरेर १ करोड ८० लाख बाँडेको आरोप

काठमाडौं – सांसद आशिका तामाङले बाढीमा बगेर आएको बैंकको भल्ट फोरेर १ करोड ८० लाख बाँडेको आरोप लगाएकी छिन् । उनले वडा अध्यक्षसहित ३५ जना संलग्न रहेको भन्ने गम्भीर जानकारी आएको बताएकी हुन् । ‘बाढीमा बगेर आएको बैंकको भल्ट फोरेर १ करोड ८० लाख रुपैयाँ गिद्धले सिनो लुछेझैँ लुछेर बाँडेको, त्यसमा गल्छी मास्टरका वडा अध्यक्षसहित … Continue reading बाढीमा बगेर आएको बैंकको भल्ट फोरेर १ करोड ८० लाख बाँडेको आरोप