निरज भुसालको एआई बाढी ‘ट्रयाकर’ : रसुवा-भोटेकोशी बाढीको ताजा अवस्था र क्षतिको विवरण दिने
काठमाडाैं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट देशका विभिन्न क्षेत्रमा भएको भौतिक तथा मानवीय क्षतिको विवरण र पछिल्लो अवस्थाबारे जानकारी दिने उद्देश्यले निरज भुसालले ‘रसुवा–भोटेकोशी बाढी’ नामक वेबसाइट सञ्चालनमा ल्याएका छन्। भुसालका अनुसार उनले एआई प्रविधि, विशेषगरी ‘ग्रोक बट’ को प्रयोग गरी उक्त वेबसाइट तयार गरेका हुन्। वेबसाइटले नेपाल सरकार, विभिन्न सञ्चारमाध्यम तथा सम्बन्धित निकायबाट प्रकाशित आधिकारिक सूचनालाई … Continue reading निरज भुसालको एआई बाढी ‘ट्रयाकर’ : रसुवा-भोटेकोशी बाढीको ताजा अवस्था र क्षतिको विवरण दिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed