नेपाल क्यापिटल मार्केट डिस्कोर्शको रजिष्ट्रेसन पार्टनरमा इसेवा

काठमाडौं – नेपाल क्यापिटल मार्केट डिस्कोर्शको रजिष्ट्रेसन पार्टनरमा इसेवा आवद्ध भएको छ । बैंकिङ्ग समाचार र बैंकिङ्ग न्यूजको संयुक्त आयोजनामा हुन लागेको यस डिस्कोर्शको रजिष्ट्रेसन पार्टनरमा इसेवा आवद्ध हुन लागेको हो । नेपालको पूँजी बजारबारे बृहत छलफल गर्ने लक्ष्यसहित बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजन रहेको छ । नेपालको पूँजी बजारको नीतिगत सुधार, … Continue reading नेपाल क्यापिटल मार्केट डिस्कोर्शको रजिष्ट्रेसन पार्टनरमा इसेवा