काठमाडौं – नेपाल एसबीआई बैंक लिमिटेडको लैनचौरस्थित कमर्सियल शाखामा कार्यस्थलको वातावरण, कर्मचारी उत्पीडन र असन्तुलित कार्य बोझलाई लिएर विवाद बाहिर आएको छ। बैंकको कुल कर्जा लगानीको करिब २५ प्रतिशत हिस्सा ओगट्ने र अर्बौँको निक्षेप एवं ऋण व्यवस्थापन गर्ने यस शाखाका १५ जना वर्तमान तथा पूर्व कर्मचारीहरूले शाखा प्रबन्धकको व्यवहार र कार्यशैलीविरुद्ध बैंक कर्मचारी संघमा सामूहिक … Continue reading उत्पीडनविरुद्ध आवाज उठाउने एसबीआई बैंकका कर्मचारीको त्रास : ‘उजुरी गर्दा प्रतिशोधपूर्ण कारबाही नहोस्’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed