शेयर कारोबार सेटलमेन्ट गर्न बनाइएको कोष ८ वर्षदेखि अलपत्र, नेप्से र ब्रोकरको आ-आफ्नै दाबी
काठमाडौं – शेयर कारोबारको राफसाफ (सेटलमेन्ट) प्रक्रिया अवरुद्ध हुन नदिन स्थापना गरिएको राफसाफ कोष (सेटलमेन्ट ग्यारेन्टी फन्ड) आठ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। यस अवधिमा कोषमा ११ करोड रुपैयाँ जम्मा भए पनि कार्यान्वयन नहुँदा रकम निष्क्रिय छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ तथा धितोपत्र कारोबार सञ्चालन विनियमावली, … Continue reading शेयर कारोबार सेटलमेन्ट गर्न बनाइएको कोष ८ वर्षदेखि अलपत्र, नेप्से र ब्रोकरको आ-आफ्नै दाबी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed