चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ सम्पन्नः यी विषयमा भए छलफल

काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ सफलतापूर्वक सम्पन्न भएकाे छ। बैंकिङ्ग समाचार डटकम र बैंकिङ्ग न्युजकाे संयुक्त आयोजनामा सञ्चालन भएकाे नेशनल बैंकिङ्ग डिस्कोर्शकाे चाैथाे संस्करण सफतापूर्वक सम्पन्न भएकाे हाे। डिस्कोर्शकाे उद्घाटन सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले गरेका थिए। डिस्कोर्शलाई सम्बाेधन गर्दै झाले सरकारबाट भइरहेको धरपकड गलत भए पनि व्यावसायिक … Continue reading चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ सम्पन्नः यी विषयमा भए छलफल