डेढ वर्षसम्म पैसा फिर्ता नपाएपछि कर्णाली विकास बैंकका बचतकर्ताले सुरु गरे आन्दोलन

काठमाडौं – कर्णाली विकास बैंक घोटला भएको डेढ वर्ष बितिसक्दा पनि निक्षेपकर्ताहरुले बचत फिर्ता नपाएपछि आन्दोलन सुरु गरेका छन् । कर्णाली डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यलय नेपालगञ्जमा निक्षेपकर्ताहरुले आन्दोलन थालेका हुन् । कर्णाली विकास बैंक घोटाला हुँदा निक्षेपकताको अर्बौ रकम बैंकमा नै बन्धक बनेको छ । केन्द्रीय बैंकले व्यवस्थापन सम्हालेको लामो समय बित्दा पनि निक्षेप फिर्ता, … Continue reading डेढ वर्षसम्म पैसा फिर्ता नपाएपछि कर्णाली विकास बैंकका बचतकर्ताले सुरु गरे आन्दोलन