डेढ वर्षदेखि अस्थिर बीमा प्राधिकरणको नेतृत्व, ‘टिकाउ’ अध्यक्ष खोज्ने चुनौती
काठमाडौं – नेपाल बीमा प्राधिकरणको नेतृत्व डेढ वर्षयता अस्थिर बन्दै गइरहेको छ। अध्यक्ष पद पटक–पटक विवादमा पर्दा र नेतृत्व फेरबदल भइरहँदा नियामक निकायको दैनिक कामकाज अर्थ मन्त्रालयका सहसचिव र सचिवमार्फत सञ्चालन हुँदै आएको छ। यसले समग्र बीमा क्षेत्रको नीति निर्माण, निर्णय प्रक्रिया र बजार विकासमा प्रत्यक्ष असर पारेको जानकारहरू बताउँछन्। सरकारले पूर्व अध्यक्ष शरद ओझालाई … Continue reading डेढ वर्षदेखि अस्थिर बीमा प्राधिकरणको नेतृत्व, ‘टिकाउ’ अध्यक्ष खोज्ने चुनौती
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed