डेढ वर्षदेखि निक्षेपकर्ताको बचत बन्धक, फिर्ता नपाएपछि आन्दोलनको तयारी

काठमाडौं – नेपाल राष्ट्र बैंकले २०८१ पुस १० गते कर्णाली विकास बैंक लाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापन आफ्नो हातमा लिए पनि झन्डै डेढ वर्ष बितिसक्दा पनि निक्षेपकर्ताको बचत फिर्ता हुन सकेको छैन। बचत फसेपछि आक्रोशित बनेका निक्षेपकर्ताहरूले आन्दोलनको तयारी थालेका छन्। केन्द्रीय बैंकले व्यवस्थापन सम्हालेको लामो समय बित्दा पनि निक्षेप फिर्ता, पुनर्संरचना वा शेयर रूपान्तरणबारे … Continue reading डेढ वर्षदेखि निक्षेपकर्ताको बचत बन्धक, फिर्ता नपाएपछि आन्दोलनको तयारी