कार्यकक्षबाटै पक्राउ परे सन नेपाल लाईफका सीईओ राजकुमार अर्याल

काठमाडौं – सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज कुमार अर्याल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाइ आज नियन्त्रणमा लिएको हो । सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा पक्राउ गरिएको हो । सन नेपाल लाइफले कम्पनीमा कार्यरत कर्मचारीहरुलाई छुट्याएको शेयर बाँडफाँड … Continue reading कार्यकक्षबाटै पक्राउ परे सन नेपाल लाईफका सीईओ राजकुमार अर्याल