जब अर्थमन्त्री वाग्लेले गभर्नरको तारिफ गर्दै सुनाए चिनियाँ उखान: ‘माछा टाउकोबाट कुहिन्छ’

काठमाडौं – राजनीतिक उतारचढावसँगै घनिष्ठ मित्रतापछि घोचपेचको सम्बन्ध कायम रहेकाले नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीचको सम्बन्ध कस्तो रहला भन्ने आमचासोबीच शुक्रबार वाग्लेको पदभार मन्तव्यमा दुईजनाबीच रोचक ‘केमेस्ट्री’ देखियो। भाषणको क्रममा उनले नेतृत्वको इमानदारिता सबैभन्दा महत्त्वपूर्ण हुने भन्दै चिनियाँ उखान सुनाए। उनले भने, ‘एउटा चिनियाँ उखान पनि छ। गभर्नर … Continue reading जब अर्थमन्त्री वाग्लेले गभर्नरको तारिफ गर्दै सुनाए चिनियाँ उखान: ‘माछा टाउकोबाट कुहिन्छ’