रास्वपाले दुई तिहाई बहुमत ल्याएपछि प्रि ओपनमा ४४ अंकले बढ्यो नेप्से

काठमाडौं – ५ दिनपछि खुलेको शेयर बजारको प्रि ओपन सेससनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४.६३ अंकले बढेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाई बहुमत ल्याउनै लाग्दा शेयर बजारको प्रि ओपसन सेसनमा यसको सकरात्मक प्रभाव देखिएको हो। ४४.६३ अंक बढेसँगै नेप्से परिसूचक २७५७ अंकमा पुगेको छ। यो १.६४ प्रतिशतको वृद्धि हो। यसक्रममा ५ करोड … Continue reading रास्वपाले दुई तिहाई बहुमत ल्याएपछि प्रि ओपनमा ४४ अंकले बढ्यो नेप्से