काठमाडौं क्षेत्र नम्बर १ मा २६ उम्मेदवारको जमानत जफत, कांग्रेस र राप्रपाले मात्रै कटाए १० प्रतिशतको ‘थ्रेसहोल्ड’

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्वाचनमा उठेका २६ जना उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचन आयोगका अनुसार रञ्जु दर्शनाले जितेको स्थानमा नेकपा एमालेसहित २६ जना उम्मेदवारको जमानत जफत भएको हो। सो क्षेत्रमा दर्शनाले जितका लागि रास्वपाबाट १५ हजार मत कटाएकी थिइन्। यस्तै, उनका निकटतम प्रतिद्वन्दी प्रबल थापाले ६ हजार मत कटाएका … Continue reading काठमाडौं क्षेत्र नम्बर १ मा २६ उम्मेदवारको जमानत जफत, कांग्रेस र राप्रपाले मात्रै कटाए १० प्रतिशतको ‘थ्रेसहोल्ड’