बीमा प्राधिकरण अध्यक्षमा सहसचिव हटाएर किन ल्याइयो सचिव ? ऐनले नचिन्ने प्रक्रियामा पौडेल कसरी आइन् ?

काठमाडौं – नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिलाई लिएर सरकार फेरि कानुनी र प्रक्रियागत प्रश्नको घेरामा परेको छ। सरकारले सोमबार सहसचिव जनकराज शर्मालाई हटाउँदै सचिव चन्द्रकला पौडेललाई अध्यक्ष नियुक्त गरेको निर्णय बीमा ऐनकै प्रावधान विपरीत देखिएको छ। अर्थ मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले गरेको यो नियुक्ति सामान्य प्रशासनिक निर्णय मात्रै होइन, बरु नियामक निकायको स्वायत्तता, कानुनी प्रक्रिया र … Continue reading बीमा प्राधिकरण अध्यक्षमा सहसचिव हटाएर किन ल्याइयो सचिव ? ऐनले नचिन्ने प्रक्रियामा पौडेल कसरी आइन् ?