यस्तो छ सीआईबीको अनुसन्धानमा परेको प्रभु बैंकमाथि राष्ट्र बैंकको कारबाहीको शृङ्खला
काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को अनुसन्धानमा रहेको प्रभु बैंकको कर्जा अपचलन प्रकरणलाई लिएर नेपाल राष्ट्र बैंकको नियमन र सुपरिवेक्षणमाथि प्रश्न उब्जिएका छन्। तर, केन्द्रीय बैंकले प्रचलित कानुन अनुसार प्रभु बैंकमाथि नियामयकी दण्डा चलाउँदै आएको देखिन्छ। सीआईबीले प्रभु बैंकका उच्च तहका कर्मचारीलाई पक्राउ गरेको २६ दिनपछि हाजिरी जमानीमा छुटेका छन्। उनीहरूलाई पक्राउ गरी बैंकिङ्ग कसुरसम्बन्धी कसुरको आरोपमा … Continue reading यस्तो छ सीआईबीको अनुसन्धानमा परेको प्रभु बैंकमाथि राष्ट्र बैंकको कारबाहीको शृङ्खला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed