किष्ट बैंक कै बाटोमा प्रभु बैंक : सफलताको शिखरबाट संकटतर्फको यात्रा

काठमाडौं – करिब दुई वर्षअघि बेलायतको प्रतिष्ठित वित्तीय पत्रिका द बैंकर बाट ‘बैंक अफ द इयर २०२३’को सम्मान पाएको प्रभु बैंक आज गम्भीर संकटको घेरामा छ । बैंकका सञ्चालक र उच्च तहका व्यवस्थापकहरू कर्जा अपचलन र बैंकिङ्ग कसुरमा क्रमशः पक्राउ पर्न थालेपछि प्रभु बैंकको छवि मात्र होइन, नेपालको समग्र बैंकिङ्ग सुशासनमाथि नै गहिरो प्रश्न उठ्न … Continue reading किष्ट बैंक कै बाटोमा प्रभु बैंक : सफलताको शिखरबाट संकटतर्फको यात्रा