विश्व बजारमा व्यवसाय विस्तार गर्ने तरखरमा नेपालका बीमा कम्पनी, दुई पुनर्बीमासहित ५ कम्पनीलाई स्वीकृति

काठमाडौं – नेपालका बीमा कम्पनीहरूले विदेशमा शाखा सञ्चालन गर्न चासो देखाएका छन्। अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने योजनासँगै विदेशमा शाखा खोल्न चासो देखाएका हुन्। नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाली कम्पनीहरूको पुँजी वृद्धि भएकाले विदेशमा शाखा खोल्न दिने व्यवस्था लागू गरेका थिए। सोही व्यवस्था बमोजिम बीमा कम्पनीहरूको पुँजी पर्याप्त भएपछि प्राधिकरणले विदेशी शाखा खोल्न … Continue reading विश्व बजारमा व्यवसाय विस्तार गर्ने तरखरमा नेपालका बीमा कम्पनी, दुई पुनर्बीमासहित ५ कम्पनीलाई स्वीकृति