प्रभु बैंकका सीईओ पक्राउ परेसँगै देवीप्रकाश भट्टचन फेरी समातिन्छन् ?

काठमाडौं – प्रभु म्यानेजमेन्टमा देखिएको ठगी प्रकरणको अनुसन्धान पुरा नगरी सरकारी वकिल कार्यालयको दबाबमा अनुसन्धान नसकेरै देवी प्रकाश भट्टचनलाई छाड्न बाध्य भयो । म्यानेजमेन्टले विदेशबाट भित्रिएको रेमिट्यान्स वितरणका क्रममा ३६ वटाभन्दा बढी सहकारीको भुक्तानी बाँकी रहेको तथ्य छरपस्ट रहँदारहँदै सीआईबीले छाड्न परेको थियो ।  वर्षौँदेखि राजनीतिक पहुँचका आधारमा ३ दर्जनभन्दा बढी सहकारीको रकम अपचलन भएको … Continue reading प्रभु बैंकका सीईओ पक्राउ परेसँगै देवीप्रकाश भट्टचन फेरी समातिन्छन् ?