सिद्धार्थ बैंकबाट धोखाधडी भएपछि राष्ट्र बैंकमा उजुरी, न्यायको आसमा धाउँदै पीडित

काठमाडौं – सिद्धार्थ बैंकले १९ करोड रुपैयाँ ऋण स्वीकृत गरेर भुक्तानी नदिएपछि व्यवसायी विभा सिंह नेपाल राष्ट्र बैंकमा उजुरी दिएकी छिन् । बैंकबाट उद्योग स्थापनका लागि १९ करोड रुपैयाँ ऋण स्वीकृत भएपनि सोअनुसारको भुक्तानी नदिँदा आर्थिक समस्यामा परेपछि कारबाहीका लागि राष्ट्र बैंकमा उजुरी दिएकी हुन् । उनले नेपाल राष्ट्रका गभर्नर डा. विश्वनाथ पौडेलको नाममा बैंकविरुद्ध … Continue reading सिद्धार्थ बैंकबाट धोखाधडी भएपछि राष्ट्र बैंकमा उजुरी, न्यायको आसमा धाउँदै पीडित