राष्ट्र बैंकको निर्देशिका विपरीत बढ्यो सीईओको तलब, के हुन्छ कारबाही ?
काठमाडौं – सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर प्रसाद कँडेलको तलब भत्ता राष्ट्र बैंकको निर्देशिका विपरीत बढेको पाइएको छ। राष्ट्र बैंकले २०७९ फागुनमा ‘सीईओको तलब भत्ता तथा सेवा सुविधा सम्बन्धी मार्गदर्शन’ संशोधन गर्न लागेको भन्दै अर्को व्यवस्था नभएसम्मका लागी सीईओको तलब बढाउन तथा समायोजन गर्न नमिल्ने बताएको थियो। राष्ट्र बैंकका नियमन विभागका तत्कालीन कार्यकारी … Continue reading राष्ट्र बैंकको निर्देशिका विपरीत बढ्यो सीईओको तलब, के हुन्छ कारबाही ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed