ऋणीसँग सिद्धार्थ बैंकको खेलबाड: ऋण स्वीकृत गर्‍यो, वर्षौँसम्म गरेन भुक्तानी

काठमाडौं – सिद्धार्थ बैंकले ऋणीलाई ऋण प्रदान गर्ने भन्दै स्वीकृत गरेपछि पनि ऋण नदिने गरेको पाइएको छ। बैंकले ४/५ वर्ष अघि नै १९ करोड ऋण स्वीकृति गरेपनि भुक्तानी नदिएको तथ्य बाहिरिएको हो। बैंकले ऋण दिनका लागी सबै कागजात संकलन गरेर सबै प्रक्रिया पूरा गरेपनि सम्पूर्ण रकम भुक्तानी नगरेर मानसिक तनाव दिएको व्यवसायी विभा सिंह बताउँछिन्। … Continue reading ऋणीसँग सिद्धार्थ बैंकको खेलबाड: ऋण स्वीकृत गर्‍यो, वर्षौँसम्म गरेन भुक्तानी