अवैध रुपमा कमाएको रकम क्रिप्टोकरेन्सीमा लगानी हुने जोखिम

काठमाडौं – पछिल्लो समय अवैध रूपमा कमाइएको रकम क्रिप्टोकरेन्सीमा लगानी गर्ने प्रवृत्ति बढ्दै गएको छ। यसले अनुसन्धान निकायलाई थप चुनौती पैदा गरेको छ। कर तिरेर देखाउनुपर्ने आम्दानी लुकाएर क्रिप्टोकरेन्सीमा लगानी गर्ने भएकाले, अनुसन्धान गर्ने निकायलाई वास्तविक आम्दानी पत्ता लगाउन र रकम कहाँबाट आएको हो भन्ने प्रमाणित गर्न कठिन हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन्। राजस्व चुहावट … Continue reading अवैध रुपमा कमाएको रकम क्रिप्टोकरेन्सीमा लगानी हुने जोखिम