क्रिप्टोमा लगानी किन नखुलाउने ?

काठमाडौं – संसारभर क्रिप्टोकरेन्सी र क्रिप्टोएसेटलाई एउटै डालोमा राखेर हेर्ने गरिएकाले यसको वैधता अन्योलमा पर्दै आइरहेको छ। नेपालसहित ५० भन्दा बढी मुलुकमा क्रिप्टोकरेन्सी कानुनी रुपमा प्रतिबन्धित छ। अमेरिका, युरोपियन मुलुक, जापान लगायतका विकसित देशहरूले प्रचलनमा ल्याइरहँदा नेपाल जस्ता देशहरूले यसलाई कानुनी मान्यता दिएका छैनन्।  विकसित मुलुकहरूले क्रिप्टोलाई वैधता दिँदै नियमन पनि गर्दै आइरहेका छन्। जसमा … Continue reading क्रिप्टोमा लगानी किन नखुलाउने ?